गोदामघर तथा जग्गा भाडामा दिन सिलबन्दी प्रस्ताव आव्हान सूचना
-प्रथमपटक प्रकाशित मिति ः ०६५।९। )
यस कम्पनीको क्षेत्रीय कार्यालय विराटनगर अर्न्तर्गत "इलाम, चन्दगढी-झापा), इटहरी, सोनापुर, भेडेटार, सिरहा, राजविराज र सोलुखुम्बु", वीरगञ्ज अर्न्तर्गत "वीरगञ्ज, कलैया, चन्दनिगाहपुर, गौर, ढल्केबर, जनकपुर, धुलिखेल र नुवाकोट", पोखरा अर्न्तर्गत "नवलपरासी, तौलिहवा, बहादुरगञ्ज, भैरहवा, लम्जुङ्ग -बेसीशहर) र मुस्ताङ्ग -मार्फा) र नेपालगञ्ज अर्न्तर्गत "दाङ्ग -घोराही), राजापुर, गुलरिया र रुकुम -चौरजहारी)" विभिन्न स्थानहरुमा रहेका गोदाम घर भाडामा लिई व्यवसायिक उपयोग गर्न इच्छुक व्यक्ति, र्फम वा कम्पनीबाट देहायको र्सतको अधिनमा रही सिलबन्दी प्रस्ताव पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
र्
र्सतहरु
१. सिलबन्दी प्रस्ताव फारम रु. ५००।- -पाँच सय) फिर्ता नहुने तिरी सूचना प्रकाशित भएको मितिले २१ औं दिनको १२ः०० बजेसम्म -क) प्रधान कार्यालय -ख) सम्बन्धित क्षेत्रीय कार्यालय वा शाखा कार्यालयबाट प्राप्त गर्न सकिने छ र सोही दिन कार्यालय समय भित्र सम्बन्धित कार्यालयमा बुझाउनु पर्नेछ । प्राप्त प्रस्तावहरु बुझाउनु पर्ने दिनको भोलिपल्ट दिनको १ः०० बजे प्रस्तावक वा निजको प्रतिनिधि उपस्थित रहे/नरहे पनि खोलिनेछ । उक्त दिन र्सार्वजानिक विदा परेमा त्यसको भोलिपल्ट सोही अनुसार हुनेछ ।
२. प्रस्ताव फाराम साथ धरौटी वापत बाषिर्क कबोल रकमको ५% ले हुने रकम सम्बन्धित कार्यालयको बैंक खातामा जम्मा गरेको सक्कलै भौचर पेश गर्नु पर्नेछ ।
३. सिलबन्दी नभएको, म्याद नाघि आएको, रित नपुगेको प्रस्ताव पत्र उपर कुनै कारवाही हुने छैन ।
४. पेश हुन आएका प्रस्तावपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पर्ूण्ा अधिकार यस कम्पनीमा निहित रहनेछ ।
५. यस सम्बन्धी अन्य विस्तृत जानकारी सम्बन्धित कार्यालयमा कार्यालय समयभित्र लिन सकिने छ । गोदाम घरको विवरण कम्पनीको वेभ साइट धधध।बष्अ।यिचन।लउ मा समेत उपलब्ध छ ।
कृषि सामग्री कम्पनी लिमि६े८ ब्न्च्क्ष्ऋग्ीत्ग्च्भ् क्ष्ल्एग्त्क् ऋइःएब्ल्थ् ीत्म्। सम्पति व्यवस्थापन तथा सामान्य सेवा महाशाखा, प्रधान कार्यालय, का७मा८ौं। फोन नं. द्धद्दठढठज्ञठ